महेन्द्रनगरको लोडसेडिङ २ दिन मै फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 06:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरण अन्तर्गतको महेन्द्रनगर वितरण केन्द्रले घोषणा गरेको लोडसेडिङ फिर्ता भएको छ । केन्द्र बिहिबार एक सूचना जारि गर्दै लोडसेडिङको सूचना बदर गरिएको जनाएको हो 

केन्द्रले लालपुर् सबस्टेशनमा जडान भएको पावर ट्रान्सफरमा ओभरलोड भएकोले  असार १७ गते देखि लागु हुने गरी दैनिक ६ घण्टासम्म लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको थियो  । 

हेर्नुस यो समाचार: महेन्द्रनगरमा दैनिक ६ घण्टासम्म लोडसेडिङ (तालिका सहित)

तर केन्द्रले थप क्षमताको ट्रान्सफरमर ब्यबस्था भई बिद्युत नियमित भएकोले लोडसेडिङको पुर्व घोषित तालिका तालिका रद्द गरिएको बताएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved