एनसेल कर विवादमा सर्वोच्चको आदेशविरुद्ध नेकपाका सांसद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 12:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेश गलत भएको टिप्पणी गरेका छन् । नेकपाका प्रमुख सचेतक समेत रहेका गुरुङले आइतबार बसेको प्रतिनिधिसभा बैठककको शून्य समयमा भदौ ९ गतेको सर्वोच्चको आदेशले राज्यको अर्बौ रुपैयाँ घोटला गराएको टिप्पणी गरे ।

सर्वोच्चको यो पछिल्लो आदेशले २०७५ माघ २३ गतेको सर्वोच्च अदालतकै पूर्णं इजलासले गरेको आदेशको उल्लंघन गरेको उनको भनाई छ । नेता गुरुङले एनसेल प्रकरणमा सर्वोच्चको आदेशविरुद्ध तत्काल पुनर्अपिल गर्न सरकारसँग माग गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved