विश्वकप २०१८ का लागि नाइजेरियाको सुरक्षित यात्रा तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 06:50:43 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको छनौट चरणको खेलमा जाम्बियालाई १–० ले हराउँदै नाइजेरिया विजयी भएको छ । विजयीसंग्र नाइजेरियाले  विश्वकप २०१८ मा स्थान सुरक्षित बनाएको छ । नाइजेरिया अफ्रिकाबाट २०१८ को विश्वकपको यात्रा तय गर्ने पहिलो टिम बनेको छ । 


विश्वकपको अफ्रिका अन्तर्गतको छनौट खेलमा समूह ‘बि’ मा रहेका नाइजेरिया समूह विजेता बन्दै अर्को वर्ष रसियामा हुने विश्वकप खेल्ने भएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved