एसियन गेम्स: रुस बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको जापानसंग नेपालको भेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 03:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्को महिनादेखि हुने एसियन गेम्स अन्तर्गतको फुटबलमा नेपालले भर्खरै बिश्वकप खेलेर आएको जापानसंग प्रतिस्पर्धा गर्ने भएको छ 

। आज भएको ड्र मा नेपाल समुह डि मा परेको हो । समुह डि मा नेपाल सहित जापान, पाकिस्तान र भियतनाम रहेका छन् । जापान समुहको सबै भन्दा बलियो टोली हो । जापानले रुसमा जारि बिश्वकपमा प्रि क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रतियोगिता अगस्ट १४  देखि सेप्टेम्बर १ सम्म इन्डोनेसियामा चल्ने छ । प्रतियोगितामा ६ समुहमा गरी कुल २४ देश सहभागी छन् । 

समुहको शिर्ष २ मा रहने २ टोली नक आउट चरण प्रवेश गर्ने छन् । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved