फुटबलमा पनि नेपाललाई स्वर्ण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 05:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागको पुरुष फुटबलमा स्वर्ण जितेको छ । आज भएको फाइनल खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । नेपाल प्रतियोगितामा अपराजित रहदै नेपालले स्वर्ण जितेको हो ।

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । तर दोस्रो साफमा नेपालका सुनिल बलले दोस्रो गोल गर्दै स्वर्ण पदक सुनिश्चित गरेका हुन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved