‘ट्राई नेसन सिरिज’ खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 01:31:25 PM मा प्रकाशित

laxmi sunrise bank

शनिबारदेखि सुरु हुने ‘बजाज पल्सर ट्राई नेसन सिरिज’ खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । 

मुख्य प्रशिक्षक डेभ वाट्मोरको प्रशिक्षकमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । 

नामः

१) ज्ञानेन्द्र मल्ल (कप्तान)

२) दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

३) पारस खड्का

४) विनोद भण्डारी

५) सोमपाल कामी

६) करण केसी

७) सन्दीप लामिछाने

८) अविनाश बोहोरा

९) आरिफ शेख

१०) आशिफ शेख

११) कुशल भूर्तेल

१२) कुशल मल्ल

१३) साहब आलम

१४) कमलसिंह ऐरी

१५) शुषन भारी

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved