राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 05:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले जानही पाँच पाँच लाख रुपैयाँ पाउने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले खेलाडीहरुलाई जनही ५÷५ लाख र प्रशिक्षकहरुलाई ३÷३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । 

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग पराजित बन्दै नेपाल उपविजेतामा सिमित बनेको थियो । 

नेपाली टोली सोमबार नेपाल फर्किसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved