च्याम्पियन्स लिगः नकआउटमै मेस्सी भर्सेस रोनाल्डो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 05:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपको सुपर टिम पेरिस सेन्ट जर्मेन र इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगको अन्तिम १६ मै भिड्ने भएका छन् । आज सार्वजनिक भएको ड्र अनुसार यी २ टिमले क्वार्टरफाइनल प्रवेशका लागि एक अर्काको सामना गर्ने भएका हुन् । 

च्याम्पियन्स लिगको नक आउट चरणमा अर्जेन्टिनी लियोनल मेस्सी र पोर्चुगिस्ट क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत भिडन्त हेर्न पाईनेछ । 

अन्तिम १६ को सबैभन्दा ठूलो खेल यहीँ हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved