प्रधानमन्त्री देउवाद्बारा क्रिक्रेट कप्तान रोहित पौडेललाई बधाई ज्ञापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2022 | 11:11:53 AM मा प्रकाशित

laxmi  sunrise bank

  प्रधानमन्त्री  देउवाले नवनियुक्त क्रिकेट कप्तान  रोहित पौडेललाई बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री देउवाले शनिबार बिहान सामाजिक सञ्जाल  फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।


 उनले पौडेललाई बधाई दिंदै  उनको नेतृत्वमा  नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार  रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved