टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 08:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तानबीच भिडन्त हुँदैछ । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा आज नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड बिहीबार भारतको धुलाई गर्दै फाइनल प्रवेश गरेको हो । उसले भारतलाई १० विकेटको पराजित गर्यो ।

पाकिस्तानले भने सुरुका २ खेलमा हार बेहोरेपछि लगातार ४ जित हात पार्दै फाइनल पुग्यो । सेमिफाइनलमा न्युजिल्यान्डलाई पाकिस्तानले हराएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved