अष्ट्रेलिया छैटौं पटक महिला टि२० विश्वकप विजेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 09:57:58 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाले छैटौं पटक महिला टि२० विश्वकपको उपाधि जितेको छ। आइतबार साउथअफ्रीकाको केपटाउनमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै अष्ट्रेलिया छैटौं पटक विश्वकप बिजेता बनेको हो। 

अष्ट्रेलियाले पहिले ब्याटिंग गर्दै १५६ रन जोडेको थियो। १५७ रन्को लक्ष्य लैदन उत्रेको दक्षिण अफ्रिकाले  २० ओभरमा ६ विकेट गुमाउदै १३७ रन मात्र बनाउन सक्यो ।

यस सँगै अष्ट्रेलियाले १९ रनको जित निकाल्दै छैटौं पटक महिला टि२० विश्वकप विजेता बनेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved