पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 01:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन, करण केसी र गुल्शन झाले एक–एक विकेट लिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved