प्रभु लाइफको आईपीओ नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 03:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । सर्बसाधारणको लागि जारी गरेको आइपीओ समेत गरी २ करोड कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । 

नेप्सेमा सेयर सुचिकृत भएसँगै प्रभु लाइफको सेयर कारोबार आइतबारबाट सुरु हुनेछ । पहिलो कारोबारका लगि न्युनतम १०९.५६ रुपैयाँदेखि अधिकतम ३२८.६८ रुपैयाँ सिमा तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved