‘फोर जी’ सेवाका लागि चौधरी ग्रुप र हुवावेबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 08:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुपले ‘फोर जी’ फोन सेवाको लागि चाईनाको हुवावेसँग सहकार्य गरेको छ । चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलरको सम्झौता भएको हो । 

अब चौधरी ग्रुपले हुवावेको फोर जी फोन सेवा नेपालमा ल्याउने छ । मोबाइलबाट ‘फ्रि भ्वाइस सर्भिस’ लाई विशेष प्राथमिकतासँगै डाटा र अनलाइन पेमेन्टमा केन्द्रित हुने चौधरी ग्रुपले जनाएको छ । फोर जी सेवाको लागि चिनियाँ कम्पनी हुवावेले १० करोड डलर बराबरको प्रविधि उपलब्ध गराउनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved