टेलिकमको सिमकार्डमा आज रातीदेखि समस्या आउने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 04:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या आउने बताएको छ । आफ्नो सेवा फोरजीमा अपग्रेड गर्न लागिएको र सो अवधिमा केही समस्या आउन सक्ने टेलिकमले जनाएको छ । कम्पनीले आगामी माघसम्म देशैभर फेरजी सेवा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । 

शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले जनाएको छ । यदि यस्तो समस्या देखा परेमा कम्पनीले आफ्नो मोबाईल अफ गरेर अन गर्न ग्राहकलाई सुझाव दिएको छ ।

सूचनाः 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved