स्मार्टको ‘सस्तो भारत प्याक’, मिनेटको १.७४ रुपैयाँमा कुराकानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 03:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट टेलिकमले भारतमा फोन गर्न सस्तो प्याक सार्वजनिक गरेको छ । जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क लाग्नेछ । 

त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिदा प्रतिमिनेट १.८० रुपैयाँ शुल्क तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ लाग्नेछ । स्मार्ट टेलिकमका अनुसार ३० दिनको लागि २२० मिनेटको प्याक लिँदा १.७४ रुपैयाँ प्रतिमिनेटमा भारतमा रहेका आफन्तसँग कुरा गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved