डिशहोम फाइबरनेटले ल्यायो डायनामिक कम्बो प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 03:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाईबरनेटले  बार्षिक १२,९९९ मा ४० एमबिपीएस  ईन्टरनेट सहितको डायनामिक कम्बो प्याक ल्याएको छ।

जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने कम्पनीले जनाएको छ। यो सुविधा २५ एमबिपीएस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App  र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपीएस देखि १०० एमबिपीएससम्म उपलब्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved