भायानेटले ल्यायो १७५ एमबिपिएस इन्टरनेट सहितको ‘भायाटिभी’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 06:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा–फाई लाइनका प्रोडक्ट ल्याएको छ, । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने कम्पनीको दाबी छ । 

अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट भएको यो २ वटासम्म भायाटिभी सदस्यताको साथ आउने बताईएको छ । यसको वार्षिक सदस्यता लिंदा प्रति महिना १२५० रुपैयाँ पर्नेछ ।

यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ ।

नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क( अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved