प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाली मिडया अत्याचारी मिशनमा डिहेको हो भन्दै प्रशन गरेका छन् । बुधबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितता आफ्नो नाम आएपछि आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।
उनले बुधबार राती गरेका २ ट्वीट यस्ता छन्ः
पहिलो ट्वीटःदोस्रो ट्वीटः