पश्चिम नेपालमा शक्तिशाली भूकम्प, कहाँ थियो केन्द्रबिन्दु ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 09:38:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार पश्चिम नेपालमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार रात ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज कार्तिक २२ गते मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का भारतको सीमावर्ती क्षेत्रमा समेत महशुस भएको थियो 

अमेरिकी भुगर्व सर्वेक्षणले उक्त भूकम्प १० किलोमिटर गहिराईमा उत्पन्न भएको जनाएको छ  । सोहि कारण धेरै हल्लाएको महशुस भएको हो 

यस अघि गत आइतबार अर्थात् कार्तिक २० गते राति १० बजेर १३ मिनेटमा ताप्लेजुङ केन्द्र भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस अघि कार्तिक १३ गते राति ९ बजेर २६ मिनेटमा बझाङ केन्द्र भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved