तरकारीको भाउः घिरौला, डल्ले च्याउ र हरियो धनियाको मूल्य ह्वात्तै घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2023 | 11:05:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको तुलनामा बुधबार तरकारीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार अधिकांश तरकारीको मूल्य घटेको छ भने केही तरकारीको मूल्य बढेको कालिमाटी फलफुलत तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

समितिका अनुसार बुधबार धेरै मूल्य घटने तरकारीको पहिलो सूचिमा छ घिरौला । यस दिन घिरौला ४२.११ प्रतिशतले घटेको छ । अघिल्लो दिन ९५ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भएको घिरौला आज ५५ रुपैयाँमा झरेको छ । त्यसैगरी हरियो धनिया ३५.७१ प्रतिशतले र डल्ले च्याउ २८.८९ प्रतिशतले घटेको छ । मंगलबार हरियो धनियाको मूल्य २३३.३३ रुपैयाँ प्रतिकेजी थियो भने आज १५० रुपैयाँमा झरेको छ । 

यसैगरी डल्ले च्याउ अघिल्लो दिन ३७५ रुपैयाँ प्रतिकेजी थियो भने बुधबार २६६.६७ रुपैयाँ कयम भएको छ । 

यस्तै, यस दिन सबैभन्दा धेरै अनार १३.३३ प्रतिशतले बढेको छ । अघिल्लो दिन ३७५ रुपैयाँमा कारोबार भएको अनार प्रतिकेजी आज ४२५ रुपैयाँ कायम भएको छ । यसका साथै लोकल परवर र  सानो गोलभेडा ११ प्रतिशत बढीले बढेको छ । 

हेर्नुस् कुन तरकारीको मूल्य कति बढ्यो/घट्यो :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved