कर प्रशासनमा सीएहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 12:31:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले चार्टड एकाउण्टेनहरुलाई कर प्रशासनमा प्रवेश गराउनुपर्ने मागलाई आफूले सकारात्मक रुपमा लिएको बताएका हुन् ।

‘तपाईहरुले मुलुकको कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ, यसले धेरै कुरा सुधार हुन्छ भन्नुभएको छ, यससलाई म गम्भीरताका साथ लिन्छु’ अर्थमन्त्री डा. महतले भने । 

उनले वेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved