बालेन विरुद्ध व्यवसायीको प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 02:29:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन सुरु गरेका छन् । आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगर कार्यालय घेराउ गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र वैकल्पिक ठाउँ दिनुपर्ने बताएका छन् । महानगरपालिकाले आफूहरुलाई बेरोजगार बनाउन खोजेको उनीहरुको आरोप छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved