२६ सय शहीद थपिए, एक जना बराबर १० लाख बाँढ्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 10:33:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले थप २ हजार ६७४ जना शहीदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले थप शहीदको नामावली राजपत्रमा प्रकाशित गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप २ हजार ६७४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले सूची सार्वजनिक गरेको हो । 

शहीद परिवारलाई सरकारले १० लाख उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved