रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्षमा चौधरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 03:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा प्राडा पशुपति चौधरी नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले प्राडा चौधरीलाई समितिको अध्यक्ष नियुक्ती गर्ने निर्णय गरेको हो । 

यस्तै समितिको सदस्या पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय मन्त्रिपरिषदले गरेको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताईन् । 

यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा। ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

त्यसैगरी सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय मन्त्रीपरिषदले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved