तीन जना सहसचिवहरु सचिवमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 06:45:44 PM मा प्रकाशित

laxmi  sunrise bank

 तीन जना सहसचिवहरु सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको हो

जस अनुसार प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल बढुवा भएका छन्।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरे अनुसार सचिवहरुको बढुवा भएको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved