अमेरिकाको इतिहासमै भयानक काण्ड बन्यो लास भेगस गोलीकाण्ड: मृत्यु हुनेको संख्या ५०

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2017 | 05:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको इतिहासमा अहिलेसम्मकै भयानक काण्डको रुपमा लिइएको लास भेगसमा भएको गोलीकाण्डमा मारिनेको संख्या ५० पुगेको छ भने घाइतेहरुको संख्या २०० नाघेको छ। 

एउटा सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएको अधिकारिहरुले बताएका छन। आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको प्रहरीले जनाएको छ।

बन्दुकधारीलाई प्रहरीले गोलि हानी मारिदिएका छन। बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुले विश्वास गरेका छन्।बन्दुकधारीसँग एक जना महिलासँगै रहेको र उनको खोजी भइरहेको बताइएको छ।   



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved