आक्रमणमा चार प्रहरी मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 12:22:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी  पुल  ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँच चौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् । 

बाबा नगर क्षेत्रमा रहेको जाँचचौकीमा आतङ्ककारी हमला भएपछि प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीको मृत्यु  हुनुको साथै अन्य आठ घाइते भएको खुम्रीको  उप प्रमुख शामसुल हकले जानकारी दिए। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved