अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको लागि छिमेकि मुलुक भारत पुगेका छन् । ट्रंप सोमबार बिहान भारत पुगेका हुन् ।
उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जारेद कश्नेर पनि भारत आएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् ।
हेर्नुस भिडियोः