मेक्सिकोमा शक्तिशाली भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 10:32:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मेक्सिकोको दक्षिणी भेगमा शक्तिशाली भुकम्प गएको छ । मंगलबार साँझ साढे ७ बजेतिर ७.५ म्याग्निच्यूडको शक्तिशाली भुकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको छ । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म कुनै पनि ठूलो क्षति वा हताहतिको खबर आईसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved