भारतीय सञ्चारमाध्यमको टिप्पणी : मोदीको लुम्बिनी भ्रमणले नेपालमाथि भारतको प्रभाव बढ्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 03:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका सन्दर्भमा भारतीय सञ्चारमाध्यमहरूले विभिन्न टिप्पणी गरेका छन्

यही जेठ गते बुद्ध पूर्णिमाका दिन घण्टाका लागि मोदीको लुम्बिनी भ्रमण तय भएसँगै यसको चर्चा नेपाल भारत दुवै देशमा चलेको

एनडीटिभीले 'बुद्धको जन्मस्थलमा प्रधानमन्त्री मोदीको भ्रमण तयारी' शीर्षकमा समाचार लेखेको समाचारमा भनिएको , 'हिमालयको देशसँग बौद्ध धर्मको सम्बन्धलाई सुदृढ गर्दै भारतको नरम शक्तिलाई बढावा दिन मोदीको नेपाल भ्रमण तय भएको हो '

त्यस्तै जी न्यूजले 'नेपालसँग भारतको बौद्ध धर्मको सम्बन्धलाई सुदृढ गर्न प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल जाँदै' शीर्षकमा समाचार लेखेको समाचारमा मोदीको लुम्बिनी भ्रमणले भारतको धार्मिक पर्यटनमा फाइदा हुने उल्लेख गरिएको

त्यस्तै इकोनोमिक टाइम्स भन्छ, 'भारतको नरम शक्तिलाई बढावा दिन प्रधानमन्त्री मोदीले बुद्ध पुर्णिमाको अवसरमा नेपाल भ्रमण गर्न लागेका हुन् '

एबीपी न्यूजले पनि भारतको बुद्धिज्म धर्मको सम्बन्धलाई नेपालसम्म प्रवर्द्धन गर्न मोदीले लुम्बिनी भ्रमण गर्न लागेको बताएको

मोदी जेठ गते घण्टाका लागि नेपाल आउने कार्यक्रम रहेको नेपालमा रहँदा उनी आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन्

उनलाई लुम्बिनी विश्वविद्यालयका तर्फबाट मानार्थ महाविद्यावारिधि उपाधि दिइने कार्यक्रम रहेको

 

 

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved