४० बर्षिय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 10:18:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि ऋषि सुनक विजयी भएका छन् ।  पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक बेलायतको  प्रधानमन्त्री बन्ने भएका हुन् । 

पार्टी नेतृत्वमा  विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका  थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved