सिद्दार्थ इन्स्योरेन्सको हकप्रद भर्नु भयो ? यस्तो छ कम्पनीले जारि गरेको सूचना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 09:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

द्दार्थ इन्स्योरेन्सले  असार १७ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ । 

 इन्स्योरेन्सले १०:३.५ को अनुपातमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।  कम्पनीले २२ करोड ४४ लाखको २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद निष्काशन गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ  जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख ३१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  

लगानीकर्ताले साउन २० गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

हकप्रदमा आवेदन दिनको लागि निम्न केन्द्रहरु तोकिएका छन् ।  हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved