काभ्रेमा एक जना मृतावस्थामा फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2020 | 08:39:33 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।

आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । प्रहरीले घटना बारे छानविन अगाडी बढाएको थापाले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved