‘खल्ती डिजिटल वालेट’ बाट मोटरसाइकल भाडा तिर्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 10:20:28 AM मा प्रकाशित

laxmi  sunrise bank

‘खल्ती’ र ‘टुटल’ बिच एक सम्झौता भएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’का सहसंस्थापक तथा सीइओ शिक्षित भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार खल्ती एपमार्फत ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन् । साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोगकर्ताले खल्तीमार्फत पैसा राख्दा ५ प्रतिशत थप पैसा पाउनेछन् भने ‘खल्ती’ले पनि ‘खल्ती अकाउन्ट’मा ५ प्रतिशत क्यास व्याक दिनेछ । यसको लागी प्रयोग गर्न इच्छुकले खल्ती र टुटल एप्स मोबाइलमा डाउनलोड गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved