सुनको मूल्य बढ्ने क्रम जारी, हेर्नुस कतिमा हुदैछ कारोबार 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 09:49:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार पनि सुनको मूल्य बढेको छ  । बुधबार प्रति तोला ५४  हजार ३    सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४  हजार ६    सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी स्थिर रहदै प्रति तोला ७ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ। 

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ५ सय ९५  रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved