सुजुकीको बाइक किन्दा बैंकक भ्रमण पक्का !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2019 | 11:25:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नया बर्ष २०७६ लाई लक्षित गर्दै भीजी अटोमोबाइल्सले सुजुकी बाइक इन्ट्रयुडरको खरिदमा बिशेष योजना सार्वजनिक गरेको छ । योजना अनुसार उक्त बाइक गर्ने ग्राहकले  बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलईडी टीभी प्राप्त गर्न सक्ने छन् ।

बाइक खरिद गर्दा ग्राहकले बैंकक भ्रमण , ४३ इन्च टिभी वा   ३० हजार क्याश डिस्काउन्ट मध्ये एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ । बाइकमा  चालकको सुरक्षाको लागि एबीएस जडान गरिएको कम्पनीले जनाएको छ । 

योजना चैत १३ देखि लागु भएको र बाइक मूल्य ३ लाख २९ हजार ९ सय पर्ने भीजी अटोमोबाइल्सले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved