हिरोको प्लेजर प्लस बजारमा, यस्ता छन मुल्य र बिशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 07:36:39 PM मा प्रकाशित

laxmi  sunrise bank

हिरोको प्लेजर स्कुटरको नयाँ बिशेषता सहित अपडेट भर्सन बजारमा सार्बजनिक गरिएको छ । हिरोको अपडेट भर्सनलाई प्लेजर प्लस नाम दिइएको छ ।नयाँ भर्सनको स्कुटरमा ११०।९ सिसिको सिङगल सिलिन्डर इन्जिन रहेको छ । जसले ८।१ एचपि पावर तथा ८।७ एनएम टर्क जेनेरेट गर्छ । हिरो प्लेजर प्लसको तौल १०१ केजि रहेको छ ।

नयाँ स्कुटरको मुल्य भारतिय बजारमा भारु ४५१०० रहने छ । जुन हिरोको अघिल्लो स्कुटरको तुलनामा भारु २२०० बढि हो । हिरोले निकट समयमा नै स्कुटर सेग्मेन्टमा १२५ सिसि र १५० सिसिको स्कुटर बजारमा ल्याउने अटोकार इन्डियाले जनाएको छ । प्लेजर प्लसले यामाहाको फ्यासिनो र होन्डाको डियोलाइ टक्कर दिने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved