दुगड ग्रुपले भित्र्यायो नयाँ लोडर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 10:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एम.भी. दुगड ग्रुपले Nepal Buildtech 2020 मा VX-90 Backhoe Loader को लञ्च गरेको छ । सोही दिनबाट उक्त लोडरको बिक्री पनि सुरु गरिएको कम्पनीले जनाएको छ । एम.भि.दुगड़ ग्रुपका उपाध्यक्ष विवेक दुगड़, महिन्द्रा ट्रक्स एण्ड बसको नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाले संयुक्त रुपमा उक्त लोडरको लञ्च गरे ।

सोह कार्यक्रमा ५ जना ग्राहकलाई Backhoe Loader (VX-90) को चाँबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved