सर्लाहीको मलंगवामा एनसिसी बैंकको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 10:47:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले सर्लाहीको मलंगवास्थित भुमि सुधार तथा मालपोत कार्यालयकम एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको मलंगवा नगरपालिका मेयर निर्सल साहले उद्घाटन गरे । 

काउण्टर उद्घाटन कार्यक्रममा बैंकका  प्रदेश २ प्रमुख समिर आचार्य पनि उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved