सिभिल बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 10, 2018 | 06:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर सहयोग गरेको छ । 

बैंकको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वारा शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरे । 

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको भन्दै बैंकले विद्यालयलाई लाईकम्प्युटर सहयोग गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved