21 Oct, 2018 | ४ कार्तिक २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

सिभिल बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

Posted on:June 10, 2018

citizen bank

सिभिल बैंक लिमिटेडले शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर सहयोग गरेको छ । 

बैंकको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वारा शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरे । 

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको भन्दै बैंकले विद्यालयलाई लाईकम्प्युटर सहयोग गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए । 


Share your thoughts!

Loading...

Trending