लूम्विनी विकास बैंकको नयाँ शाखा भक्तपुरको बोडेमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 08, 2018 | 07:47:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लूम्विनी विकास बैंक लिमिटेडले भक्तपूर जिल्लाको मध्यपूर थिमी नगरपालिकामा आफ्नो सेवा विस्तार गरेको छ  । बैंकले नगरपालिकाको वडा नम्बर ८ बोडेमा आफ्नो ६४ औ शाखा स्थापना गरेको हो  । 

  शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर  शिवराज श्रेष्ठले गरेका हुन् । शाखा उद्घाटन गर्दै श्रेष्ठले बैंकहरुले शाखा विस्तार संगै सूशासन कायम राख्दै बंकिंग सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनूपर्ने बताए   । 

डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको बैंकले ६४ शाखा र १२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ   । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved