जनता बैंकद्धारा मुसहर बस्तिमा कम्बल वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 04:57:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल Janata Bank Nepal Limited ले बिराटनगर महानगरपालिका १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा राहत वितरण गरिएको बताईएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved