बिजपाटी सम्बाददाता     Feb 01, 2019 | 02:48:05 PM


ज्योति विकासले सुनसरीको धरानमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका