ज्योति विकास बैंकको शाखा धरानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 02:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकासले सुनसरीको धरानमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved