कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले बुटवल नगरपालिकाको मैनाबगरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले हाल ७९ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।