बिजपाटी सम्बाददाता     Apr 29, 2019 | 06:11:52 PM


tansen

जनता बैंक @J र भाटभटेनी मनि ट्रान्स्फरबीच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे । 

सम्झौता बमोजिम“भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका