Announcement IPO Result



बिजपाटी सम्बाददाता     May 15, 2019 | 02:15:17 PM



shivam cement

गरिमा विकास Garima Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बीरगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीज्यूले गरेका हुन् । बैंकले ७६ शाखा र ३१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7