बिजपाटी सम्बाददाता     Aug 22, 2019 | 03:18:59 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र एन.पे.बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बंैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । 

बैंकले हाल ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7