सयको नयाँ नोट बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 06:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज असोज ७ गतेदेखि सय रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको छ । नयाँ नोटमा केहि विशेषता परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved