ग्लोबल आइएमईको शाखा गुलरियामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 06:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले बर्दियामा नयाँ शाखा संचालनमा ल्याएको छ  । बैंकले बर्दियाको गुलरीया नगरपालीकाको जि.वि.स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved