बिजपाटी सम्बाददाता     Jan 21, 2020 | 06:17:16 PM


ruslan

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले बर्दियामा नयाँ शाखा संचालनमा ल्याएको छ  । बैंकले बर्दियाको गुलरीया नगरपालीकाको जि.वि.स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7